काठमाडौं २ भदौ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा भारत प्रस्थान गरेकी छिन्। भारतीय विदेशमन्त्री एस जयशंकरको निमन्त्रणामा उनी चार दिने भ्रमणका लागि भारत जान लागेकी हुन्। परराष्ट्र मन्त्रालयका अनुसार, उनी आइतबार ९भदौ २० गते बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नयाँ दिल्ली प्रस्थान गरेकी हुन्। ...