काठमाडौं । गएरातिको वर्षाले प्रर्दशनीमार्गस्थित राष्ट्रिय सभा गृह परिसर जलमग्न भएको छ । पानी उचित निकास नहुँदा सभा गृह जलमग्न भएको हो । जलमग्न भएको परिसरको पानी पम्प लगाएर तानेर बाहिर फालिएको छ । ठूलो पानी पर्नासाथ परिसर जलमग्न हुने गरेको छ । काठमाडौं महानगरको ...