काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री मुकुल ढकालले पार्टी रवि लामिछानेको मात्रै नभएको बताएका छन् । आज बिहान बसेको बैठकमा टेप टाँसेर प्रस्तुत भएका उनले आफूले तयार पारेको प्रस्ताव पेश गर्न चाहेका थिए । सभापति रविले रोके । उनले रविको नभई रास्वपाको पार्टी ...