काठमाडौं ६ असार । प्रधानमन्त्री पुष्पकमल दाहालले निर्माण व्यवसायीलाई उपलब्ध गराउनुपर्ने भुक्तानीमा कुनै समस्या नरहेको बताएका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसदले सोधेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्रीले पुष्पलाल मध्यपहाडी लोकमार्गको केही खण्डमा रेखाङ्कन विवादले निर्माण कार्य अगाडि बढ्न नसकेको भए पनि भुक्तानीका कारण नभएको ...