काठमाडौं २० चैत । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले संसद्मा आफूमाथि उठेका प्रश्नको जवाफ दिन पाउनुपर्ने बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेले प्रश्न उठ्दैमा आत्तिइहाल्नुपर्ने अवस्था नरहेको पनि बताएका छन् । संसद्मा उठेका कुरामा मैले सदनमा उभिएर बोल्न पाउनुपर्छ स् लामिछाने संघीय ...