काठमाडौ १४ चैत । मलेसियाको अध्यागमन विभागले विदेशी कामदारहरुलाई अब कलिङ भिसा जारी नगर्ने भएको छ। क्वोललम्पुरस्थित नेपाली राजदूतावासको अनुसार मार्च ३१ बाट विदेशी कामदारहरुलाई कलिङ भिसा जारी नगर्ने सूचना आएको जानकारी बताइएको छ दूतावासले मलेसियाको उक्त सूचनाका कारण अर्को सूचना नभएसम्मका लागि सुरक्षा क्षेत्र ...