काठमाडौ १३ फागुन । काठमाण्डौ उपत्यकामा वढ्दै गएको वायु प्रदूषणको अवस्थामा सुधार ल्याउने काममा समुदायको सहभागिता र सचेतना बढाउन हाँडीगाउँको अंशुवर्मा डबलीबाट ‘हावाको कुरा गरौँ’ अभियान शुरु भएको छ । काठमाण्डौ महानगरपालिकाले विभिन्न निकायसँगको सहकार्यमा अभियान शुरु गरेको हो ।अभियान शुरु गर्नु अघि हिजो नारायण ...