काठमाडौं २६ मंसिर । नेपाल आयल निगमका कार्याकारी निर्देशक उमेशप्रसाद थानीले पदबाट राजीनामा दिएका छन् । मंगलबार उनले राजीनामा पत्र बुझाएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले बताए । ‘उहाँले भर्खरै राजीनामा बुझाएर जानुभएको छ,’ मन्त्री रिजालले अनलाइनखबरसँग भने, ‘भोलि बुधबार २७ मंसिरबाट लागू ...