काठमाडौं, २५ माघ । लगानी सम्मेलन अगाडि एक दर्जन कानुन संशोधन गरिने भएको छ । बिहीबार बसेको तेस्रो लगानी सम्मेलन निर्देशक समितिको बैठकमा यस्तो प्रस्ताव गरिएको हो । बैठकमा नीति, कानुन तथा संरचनागत सुधार कार्यदलका संयोजक एवम् प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव एकनारायण अर्यालले कानुनी ...