काठमाडौं ७ माघ । सवारी पार्ट्सकोरूपमा भित्र्याइएको ६० किलो सुन र भेपमार्फत् भएको सुन तस्करी प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबी ले तस्करसँग कनेक्सन देखिए पनि प्रतिवादी नबनाइकाहरूलाई पुनः कारबाहीको दायरामा ल्याउन सिफारिस गरिने भएको छ । सुनको अवैध पैठारी तस्करी नियन्त्रण सम्बन्धी बनेको जाँचबुझ ...