काठमाडौं, ११ पौष । प्रतिनिधिसभाका सांसद मनिष झाले नेपाल दूरसञ्चार प्राधिकरणले अघि सारेको टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम अर्थात् ‘टेरामक्स’ जडानको विषयमा विभिन्न शंकाको पाटो रहेको बताएका छन् । बुधबार सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले टेरामक्सको आशय तथा उद्देश्य स्पष्ट नहुँदा शंका ...