काठमाडौं ११ पस। । राष्ट्रियसभा निर्वाचनका लागि नेपाली कांग्रेस वाग्मती प्रदेशबाट ९१ जनाको नाम सिफारिस भएको छ । जसमा कलाकार नीर शाह, फ्रिडम फोरम नामक गैससका अध्यक्ष तारानाथ दाहालसहित १० जना केन्द्रीय सदस्य पनि छन् । वाग्मती कांग्रेस संसदीय बोर्डका एक सदस्यका अनुसार केन्द्रीय सदस्यहरूमा ...