काठमाडौं १२ पुस । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पहिले उद्योगीकै आग्रहमा लोडसेडिङ भएको दाबी गरेका छन्। प्राधिकरणमा पत्रकार सम्मेलन गर्दै उनले उद्योगीको माग पूरा गरिदिँदा त्यतिखेर देशै अन्धकारमय भएको बताएका हुन्। ‘उद्योगीको आग्रहमा नै लोडसेडिङ भयो, त्यो किन भयो भन्ने कुरा थियो’, ...