काठमाडौं, १५ असोज । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले सञ्चालन गरेको सुशासन अभियानविरुद्ध संगठित शक्ति आक्रामक ढंगले प्रस्तुत भइरहेको आरोप लगाएका छन् । सरकारको सुशासन अभियानविरुद्ध संगठित आक्रमण भइरहेको छ ? उपप्रधानमन्त्री श्रेष्ठ सोमबार निकास साप्ताहिकको २० औं वार्षिकोत्सवको उद्घाटन गर्दै हेटौंडामा गृहमन्त्री श्रेष्ठले ...