ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदीप यादव- टेरामक्स लागु भए राष्ट्रप्रमुख, प्रधानमन्त्री र सांसदको कल डिटेल निकालिन्छ, तुरुन्त रोकौँ


एबीसी न्यूज
११ पुस २०८०, बुधबार   १ : २०   बजे

काठमाडौं, ११ पौष ।  प्रतिनिधिसभाका सांसद प्रदीप यादवले नेपाल दूरसञ्चार प्राधिकरणले अघि सारेको टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम अर्थात् ‘टेरामक्स’ कानुन विपरीत भएको र यसले कल डिटेलको दुरुपयोग हुने बताएका छन् ।

बुधबार सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सांसद यादवले गोपनीयता भंग नगरी कानुन बनाएर जानुपर्नेमा प्राधिकरणले आफूखुसी व्याख्या गरी ल्याएको टेराम्कस कानुन विपरीत भएको टिप्पणी गरे ।

बैठकमा बोल्दै उनले भने, “प्राधिकरण कानुन नबनाइ किन अघि बढ्यो रु अदालतले आदेश लिएर मात्र कल डिटेल निकाल भन्छ । सचिवबाट जवाफ चाहान्छु, अहिले कल डिटेल निस्कन्छ कि निस्कदैन रु”

उनले अगाडि थपे, “टेरामक्स लागु भए राष्ट्रप्रमुख, प्रधानमन्त्री र सांसदको कल डिटेल निकालेर दुरूपयोग गर्छन् । उपसमिति बनाएर अध्ययन गरेर अघि बढौँ । कानुन बनाएर अघि नबढेसम्म यो लागु नगरौँ । तुरुन्त रोकौँ ।”

उनले दूरसञ्चार प्राधिकरण कुनै खुफिया एजेन्सी नभएको र लेखा समितिलाई अरुले पंगु बनाउने काम गरिरहेको उनको टिप्पणी छ ।

प्राधिकरणले घट्दो राजस्व र टेलिकम कम्पनीको पारदर्शीता एवं सेवाको गुणस्तर मापनका लागि आवश्यक रहेको भन्दै टेरामक्स जडान गर्ने योजना अघि सारेको थियो । ग्राहकको गोपनीयता र अन्य कारणले यो योजना विवादमा आएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

सम्बन्धित

विश्वकप २०२६ : बराबरी अंकमा कसरी छुट्टिन्छ टोलीको भाग्य?

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

रास्वपा : न शुद्ध सामाजिक लोकतन्त्र हो, न उदार लोकतन्त्र, न दक्षिणपन्थी पपुलिज्म — ‘असुसंगठित मिश्रण’

रोनाल्डोको दुई गोल, पोर्चुगलको सहज जित, इंग्ल्यान्डलाई घानाको कडा चुनौती

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group