काठमाडौं, ७ मंसिर । काठमाडौंमा आज सुरक्षा व्यवस्था कडा बनाइएको सुरक्षा निकायहरूले बताएका छन्। तीनकुने र बल्खु क्षेत्रसहित काठमाडौं उपत्यकाभित्र बाक्लो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन भएका छन्। नेकपा एमाले को भ्रातृ संगठन राष्ट्रिय युवा संघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्षले बिहीबार ...