काठमाडौँ ७ मंसिर । युवा सङ्घ नेपालले काठमाडौँको तीनकुनेमा गरिरहेको प्रदर्शन संयमित छ। प्रदर्शनकारीहरूले न प्रहरी घेरा तोड्ने प्रयास गरेका छन् न त झडप नै भएको छ। उता दुर्गा प्रसाईँ समूहको अगुवाइमा बल्खुमा भइरहेको प्रदर्शन भने अराजक बन्दै गइरहेको छ। उनीहरूले पटक(पटक स्थानीय प्रशासनले तोकेको ...