काठमाडौं ६ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशलाई प्रतिगमनतर्फ जान नदिन जनबलको प्रयोग गर्नु पर्ने बताएका छन् । मध्यपहाडी लोकमार्ग केन्द्रित अभियानपछि आन्दोलनकारी को हैससियतमा पार्टीलाई अघि बढाउनु पर्ने भन्दै ओलीले केन्द्रीय नेताहरुलाई निर्देशन दिएका छन्m ।र एमालेले यही मंसिर १४ गतेदेखि ...