काठमाडौं, ६ मंसिर । दोलखाको लामाबगर फलाक नाका हुँदै ३३ किलो सुन भित्र्याइएको प्रहरी अनुसन्धानबाट पुष्टि भएको छ । लामाबगर फलाक नाका हुँदै सुन भित्र्याइएको र सोबापतको रकम डलर तथा क्रिप्टोकरेन्सीमार्फत भुक्तानी गरिएको खुलेको छ । सुन तस्करीमा संलग्न १२ जना अझै फरार छन् । ...