ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बल्खुमा झडप हुँदा दुईजना घाइते (तस्बिरहरू)


एबीसी न्यूज
७ मंसिर २०८०, बिहिबार   १ : ४५   बजे

काठमाडौं, ७ मंसिर । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले बिहीबार काठमाडौंको बल्खुमा आयोजना गरेको सभाका क्रममा झडप भएको छ । झडपमा दुईजना घाइते भएका छन् ।

घाइतेलाई उपचारका निम्ति बल्खुस्थित बयोधा अस्पतालमा लगिएको छ । टाउकोमा सामान्य चोट लागेपछि उनीहरूलाई अस्पतालमा लगिएको नेपाल रेडक्रसका स्वास्थ्यकर्मीले बताएका छन् ।

यसअघि, कार्यक्रममा सहभागीले तोडफोड गरेका थिए । बल्खुमा पार्किङ गरेर राखिएका मोटरसाइकलहरू प्रसाईंका समर्थकले लडाएका थिए ।

नेकपा एमालेका कार्यकर्ताले प्रदर्शन बिथोल्न खोजेको भन्दै प्रसाईंका समर्थकले त्यसो नगर्न चेतावनी दिएका छन् । एमालेको युवा संगठन युवा संघका कार्यकर्ताले ढुंगा हानेको उनीहरूको आरोप छ ।

एमाले समर्थकले भने आफूहरूको मोटरसाइकल र्‍यालीमाथि अर्को समूहले ढुंगामुढा गरेको आरोप लगाएका छन् । आफूहरूमाथि ढुंगामुढा गरिँदा पनि प्रहरी प्रशासन मौन बसेको उनीहरूको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group