काठमाडौं, २८ कात्तिक । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले नेपाल संवत्लाई राष्ट्रिय संवत्को रुपमा प्रयोग गर्न आग्रह गरेका छन् । मंगलबार काठमाडौंमा नेपाल संवत् ११४४ को कार्यक्रमलाई सम्बोधन गर्दै उनले काठमाडौं महानगरपालिकाले पहिल्यैदेखि नेपाल संवत्को प्रयोग गरिरहेको उल्लेख गर्दै देशभर नै सबैले प्रयोग गर्न आवश्यक ...