काठमाडौं, २१ असोज । नेकपा एमाले सुदूरपश्चिम प्रदेशको नेतृत्वका निम्ति तीन दाबेदार देखिएका छन् । तीन नेताले मुख्य पदको आकांक्षा व्यक्त गरेका हुन् । अध्यक्षका लागि कृष्णप्रसाद जैसी, कमल तिमिल्सिना र बचनबहादुर सिंहको दाबेदारी छ । जैसी एमाले सुदूरपश्चिम कमिटी सचिवालय सदस्य हुन् । गएको ...