काठमाडौं, ३१ भदौ । अमेरिकाबाट गोश्वारा हुलाक कार्यालय डिल्लीबजार हुँदै ल्याइएको तीन किलो दुई सय ३९ ग्राम गाँजा र दुई सय ६८ दशमलव दुई सय १० ग्राम खैरो हेरोइनसहित १० जना पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण ब्युरो काठमाण्डौले विशेष सूचनाका आधारमा अमेरिकाबाट ल्याइएको गाँजा ...