ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री प्रचण्ड अमेरिका प्रस्थान


एबीसी न्यूज
३० भदौ २०८०, शनिबार   ६ : ४१   बजे

काठमाडौं, ३० भदौ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त राष्ट्रसंघीय महासभामा सहभागी हुने अमेरिका प्रस्थान गरेका छन् ।शनिबार साँझ ६ बजे कतार एयरलाइन्सको उडानबाट प्रचण्ड न्युयोर्क उडेका हुन् । प्रचण्डलाई बिदाई गर्न उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, अर्का उपप्रधान र गृहमन्त्री नारायणकाजी श्रेष्ठ, मन्त्रीहरु, सभामुख देवराज घिमिरे, माओवादी केन्द्रका नेताहरु वर्षमान पुन, हरिबोल गजुरेल, पम्फा भुसाललगायत अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।

प्रचण्डले ४ असोजमा ७८औं राष्ट्रसंघीय महासभालाई सम्बोधन गर्ने कार्यतालिका छ । परराष्ट्रमन्त्री एनपी साउद नेतृत्वको टोली भने यसअघि नै न्यूयोर्क पुगिसकेको छ । न्यूयोर्क रहँदा प्रधानमन्त्रीले विभिन्न मुलुकमा राष्ट्रप्रमुख तथा सरकार प्रमुखसँग साइडलाइन वार्ता गर्नेछन् । उनी अमेरिकी राष्ट्रपति जो वाइडेनले आयोजना गर्ने रात्रीभोजमा पनि सरिक हुनेछन् । प्रधानमन्त्री प्रचण्ड ५ असोजमा उतैबाट चीन भ्रमणमा जानेछन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group