काठमाडौं,२४ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कम्युनिष्ट शक्ति एक हुनुपर्ने अवस्था आएको बताएका छन्। अहिलेको सत्ता गठबन्धन कति बलियो छ भन्ने देखाउन पनि समाजवादी मोर्चा गरिएको बताएका हुन्। आइतबार हेटौंडामा समाजवादी मोर्चा घोषणाको प्रदेशस्तरीय सन्देश सभामा बोल्दै प्रधानमन्त्रीले सबै कम्युनिष्ट शक्ति एक हुनुपर्ने अवस्था ...