काठमाडौं ४ साउन । नेपाल राष्ट्र ब्यांकका गभर्नर महाप्रसाद अधिकारीले घरजग्गा कारोबारमा शिथिलता देखिनु तथा सरकारी राजस्व उठ्न नसक्नु नै अहिलेको समस्या भएको बताएका छन्। प्रतिनिधि सभा अन्तर्गतको अर्थसमितिको बिहीबारको बैठकमा गभर्नर अधिकारीले बजेटले लिएको आर्थिक वृद्धिदर हासिल गर्ने, मूल्यवृद्धि नियन्त्रण गर्ने र बाह्य क्षेत्र ...