https://www.facebook.com/nepalicongresshq/videos/998324401323280 काठमाडौँ ३ साउन । नेपाली कांग्रेसको जारी केन्द्रीय समितिको बैठकमा गठबन्धनको विपक्षमा नेताहरूले धारणा राखेका छन्। सधैँ गठबन्धन गरेर जाँदा पार्टी कमजोर बनेको भन्दै उनीहरूले एक्लै अगाडि बढ्नुपर्नेमा जोड दिए। जारी बैठकमा बोल्दै केन्द्रीय नेताहरूले कसैलाई सांसद अनि मन्त्री बनाउन मात्रै अन्य दलहरूको ...