ABC NEWS NEPAL | No.1 News channel of Nepal
३२ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गठबन्धनप्रति कांग्रेसमा मतभेद, एक अर्कालाई गाली गर्ने गलत काम भइरहेको भन्दै आलोचना (लाइभ)


एबीसी न्यूज
३ श्रावण २०८०, बुधबार   ४ : ०९   बजे

https://www.facebook.com/nepalicongresshq/videos/998324401323280

 

काठमाडौँ ३ साउन । नेपाली कांग्रेसको जारी केन्द्रीय समितिको बैठकमा गठबन्धनको विपक्षमा नेताहरूले धारणा राखेका छन्। सधैँ गठबन्धन गरेर जाँदा पार्टी कमजोर बनेको भन्दै उनीहरूले एक्लै अगाडि बढ्नुपर्नेमा जोड दिए।

जारी बैठकमा बोल्दै केन्द्रीय नेताहरूले कसैलाई सांसद अनि मन्त्री बनाउन मात्रै अन्य दलहरूको समर्थन लिएर निर्वाचनमा जाँदा पार्टीपङती कमजोर बन्दै गएको बताएका थिए।

उपनिर्वाचनमा तनहुँमा निर्वाचन हार्दा पार्टीमा निराशा बढाएको र एकले अर्कालाई गाली गर्ने गर्दै हिँडे गरेको र यसले पार्टीलाई नै कमजोर बनाउने बताएका थिए।

पार्टीमा बढिरहेको गुटले पार्टीलाई नै कमजोर बनाउने अनि पार्टी सभापति अनि पार्टी महामन्त्रीलाई गाली गरेर पार्टी बलियो हुन नसक्ने धारणा राखेका थिए।

नेता कल्याणी रिजाल, रामहरी खतिवडा, नैनसिंह महर, केशर बहादुर बुढाथोकी रुक्मीणि कोइराला लगायतकाले धारणा राखेका थिए। बैठक दिवा खानापछि अहिले पनि जारी छ।बैठकमा ५ मिनेटभित्र केन्द्रीय सदस्यहरुले धारणा राखिरहेका छन् । नेकाले पहिलो पटक केन्द्रीय समितिको बैठक पार्टीको फेसबुक पेजबाट लाइभ गरिरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाभित्र शक्ति संघर्ष: स्वर्णिमसँगै कानूनमन्त्री र महान्यायाधिवक्तालाई हटाउन प्रधानमन्त्री बालेनको दबाब

कोसी सरकारको भविष्यबारे कांग्रेसको निर्णायक बैठक सुरु

सम्बन्धित

रास्वपाभित्र शक्ति संघर्ष: स्वर्णिमसँगै कानूनमन्त्री र महान्यायाधिवक्तालाई हटाउन प्रधानमन्त्री बालेनको दबाब

फकल्याण्डको ‘छाया’ र मेस्सीको ‘जादु’ :फाइनान्सिएल टाइम्स

विश्वकपको फाइनलमा अर्जेन्टिना: मेस्सीको जादुले इंग्ल्याण्डलाई हराउँदै उपाधिको नजिक (तस्बिर)

कोसी सरकारको भविष्यबारे कांग्रेसको निर्णायक बैठक सुरु

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

राष्ट्र बैंकको परिपत्रः ब्याज उठाउन साउन १५ सम्मको समय, शेयर कर्जा र विद्युतीय बसमा विशेष सुविधा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu