काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशभरका इन्जिनियरहरुलाई हचुवाको भरमा बनेका पूर्वाधार नटिक्ने र दुर्लभ स्रोतको सही सदुपयोग नहुने भन्दै अससारे विकास प्रवृत्ति त्याग्नु पर्ने बताएका छन् । बुधबार बिहान काठमाडौँमा आयोजित नेपाल इन्जिनियर्स एशोसिएसनको ६१ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देशको विकासका लागि ...