काठमाडौं २८ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को जीवनसङ्गिनी सीता दाहालको निधनप्रति विभिन्न राजनीतिक दलका नेता, कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिले प्रम निवास बालुवाटार पुगेर दाहालको तस्वीरमा पुष्प गुच्छा सहित श्रद्धान्जली व्यक्त गरेका छन । प्रधानमन्त्री निवास बालुवाटार पुगेर विहान ८ ...