काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर रायमाझी र बालकृष्ण खाँणलगायत १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ । शरणार्थी प्रकरणमा संलग्न भनी प्रहरीले मुद्दा चलाएका लक्ष्मी महर्जन र टंक गुरुङ बाहेक सबै अभियुक्तलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लाथि थुनामा पठाउने आदेश दिएको ...