काठमाडौं ११ जेठ । भारतका लागि नेपाली राजदूत शंकर शर्माले भारतीय विदेश मन्त्री एस जयशंकरसँग भेटवार्ता गरेका छन्। राजदूत शर्माले सामाजिक सञ्जालमार्फत् विदेशमन्त्री जयशंकरको कार्यकक्ष भारतीय विदेश मन्त्रालयको साउथ ब्लकमा मा बिहीबार भएको भेटबारे जानकारी दिएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमण अर्को ...