काठमाडौं २८ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पाँचौँपटक प्रतिनिधिसभाबाट विश्वासको मत लिँदैछन्। गत असार १७ गते नेकपा एमाले र नेपाली कांग्रेसबीच नयाँ सत्ता समीकरण बनाउने निर्णय भएपछि प्रचण्डले आज विश्वासको मत लिन लागेका हुन्। नेपाली कांग्रेस र नेकपा एमालेको मत नपाउँदा प्रधानमन्त्री प्रचण्डले संसद्बा ...