काठमाडौं, १८ असोज । पाँचथरको कुम्यायक गाउँपालिका–३ कार्तिकेस्थित तमोर करिडोर सडकखण्डमा बलेरो पिकअप गाडी दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ।कोशी प्रदेश प्रहरीका प्रवक्ता एसएसपी दिपक पोखरेलका अनुसार पाँचथरबाट धरानतर्फ यात्रु बोकेर गइरहेको मे १ ज ३०५५ नम्बरको बोलेरो गाडी शनिबार दिउँसो तमोर नदी किनारमा ...