काठमाडौं २४ जेठ । अर्थमन्त्री वर्षमान पुनले बैंकिङ क्षेत्रलाई थप व्यवस्थित बनाउनको लागि बैंकर्स र व्यवसायी छुट्याउने नीति लिएको बताएका छन्। बिहीबार प्रतिनिधि सभामा बैंक तथा वित्तीय संस्था सम्बन्धी पहिलो संशोधन० विधेयक, २०८० माथि भएको छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफमा उनले स्वार्थ बाझिने गरी बैंकर्स ...