प्रेजु खनाल काठमाडौ, २० चैत्र । ३ सय ४१ मेगावाटको बुढीगण्डकी जलविद्युत आयोजना अन्तिम चरणमा पुगेको छ।निजी क्षेत्रको सबैभन्दा ठूलो लगानीमा ३ सय ४१ मेगावाट क्षमताको जलविद्युत आयोजना अघि बढेको हो।आयोजनाको पीपीए (पावर पर्चेज एग्रीमेन्ट) उर्जा खरिदबिक्री सम्झौताका लागि नेपाल विद्युत प्राधिकरणमा फाईल पुगेको प्राधिकरणका ...