काठमाडौं, १५ चैत्र । नेकपा एमाले झापाको ११औं अधिवेशन आजदेखि बिर्तामोडमा सुरु हुने भएको छ। अधिवेशन उद्घाटनका लागि एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली हिजै गृह जिल्ला झापा पुगिसकेका छन्। उनी आज झापामै बस्ने र भोलिमात्र काठमाडौं फर्किनेछन्। एमाले झापा जिल्ला अध्यक्ष दीपक ...