काठमाडौं १३ पौष । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठले बैंकहरूको लगानीले अपेक्षाअनुसार उत्पादन र रोजगारी वृद्धि गर्न नसकेको बताएका छन् । शुक्रबार बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल ९सिबिफिन०को चौथो वार्षिक साधारणसभामा उनले बैंकिङकै कारण अरू क्षेत्र मैलाएको भए पनि अपेक्षाअनुसारको रोजगारी र उत्पादन ...