काठमाडौं, १७ मंसिर । सिरहामा स्रोत नखुलेको आठ लाख रुपैयाँसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिरहाकै बरियारपट्टी गाउँपालिका–२, श्रीपुरका ४२ वर्षीय महोमद फिरोज छन् । सशस्त्र प्रहरीले बरियारपट्टी–३, चमारटोलस्थित नेपाल–भारत सीमा इलाकाबाट शनिबार ९हिजो० उनलाई नियन्त्रणमा लिएको जनाइएको छ । उनी भारतबाट साइकलमा ...