काठमाडौं, १ कात्तिक । तोकिएको समयमा सम्पन्न नभएको राष्ट्रिय गौरवको आयोजना मेलम्ची खानेपानी आयोजनाको मुहान सार्ने गृहकार्य भइरहेको छ । पहिले नै सम्भावित जोखिमको अध्ययन विस्तृतमा नभएको आरोप लाग्दै आएको मेलम्ची आयोजनाको पुनः लागत बढाउने खेल सुरु भएको कतिपयको भनाइ छ । मेलम्चीको बाँध सार्दा ...