काठमाडौं, ९ असोज । इन्द्रजात्राको अवधिमा काठमाडौँका विभिन्न सडकमा सवारी आवागमन प्रभावित हुने भएको छ। काठमाडौँ महानगरपालिकाले सूचना जारी गरेर इन्द्रजात्राको अवसरमा काठमाडौंका केही सडमा यात्रायात सेवा प्रभावित हुने जानकारी गराएको हो। काठमाडौं महानगरपालिकाका अनुसार असोज ११ गते वसन्तपुर, मरु, चिंकमुगल, जैसीदेवल, लगन, ब्रह्मटोल, ह्युमत, ...