काठमाडौं, ८ असोज । करिब एक किलो सुन तस्करी घटनाका फरार आरोपी काभ्रेका विकास लामाको कारमा भेटिएको चेकबारे अनुसन्धान सुरु भएको छ । त्रिभुवन विमानस्थल भन्सार कार्यालयले दुबई हुँदै हिमालयन एयरलाइन्सबाट काठमाडौं तस्करी भएको ९६० ग्राम सुन प्रकरणको अनुसन्धान थालेको हो । काठमाडौं प्रहरीको विशेष ...