ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

फेदीखोला गाउँपालिकामा दसैं बिदाको दुई दिन पढाई हुने


abc tv
७ आश्विन २०८०, आइतबार   ८ : ४१   बजे

स्याङ्जा । स्याङ्जाको फेदीखोला गाउँपालिकाका विद्यालयले शिक्षक आन्दोलनका कारण २ दिन स्थगित भएको पठनपाठन कार्य दशैं विदामा गर्ने भएको छ ।

गाउँपालिकाले शिक्षक आन्दोलनका कारण २ दिन पढाई स्थगित भएको र स्थगित भएको पढाई दशैं घटस्थापनापछि सञ्चालन गर्न विद्यालयहरुलाई परिपत्र गरेको छ ।

गाउँपालिका अन्तर्गतका सामुदायिक विद्यालयहरुमा असोज ४ र ५ गते पठनपाठन स्थगित हुँदा विद्यार्थीको पढाइमा क्षति पुगेको भन्दै घटस्थापनापछिको २ दिन पठनपाठन गर्न गराउन गाउँपालिकाले परिपत्र गरेको हो ।

गाउँपालिकाले सवै सामुदायिक विद्यालयलाई घटस्थापनापछि असोज २९ र ३० गते पठनपाठन सञ्चालन गर्न अनुरोध गरेको छ ।

शिक्षकहरुले शिक्षा विधेयकको विरोध गर्दै राजधानी काठमाडौंमा आन्दोलन गरेपछि २ दिन देशैभरका सामुदायिक विद्यालयको पठनलेखन कार्य हुन सकेको थिएन ।

विद्यार्थीको पढाइलाई मध्यनजर राखेर दशैं बिदामा २ दिन पढाउने निर्णयका साथ पत्राचार गरिएको शिक्षा, युवा तथा खेलकूद शाखा प्रमुख रामचन्द्र गुरुङले बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नागरिक आन्दोलनका अग्रणी व्यक्तित्व डा. देवेन्द्रराज पाण्डेको निधन

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

सम्बन्धित

विष्णु पौडेललाई साधारण तारेखमा छाड्न विशेष अदालतको आदेश

संघीय संसद्का सांसदले भदौ २९ गतेसम्ममा सम्पत्ति विवरण बुझाउनुपर्ने

श्रीमतीलाई कुटपिट गरेको आरोपमा पाइलट पक्राउ

वाग्मतीसहित विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना, नदीमा बाढीको जोखिम बढ्यो

साउने संक्रान्ति पर्व आज देशैभर स्नान तथा दान गरी मनाइँदै

नागढुंगा–मुग्लिन र मुग्लिन–नारायणगढ सडकखण्ड खुले

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu