काठमाडौ १४ साउन । मधेस प्रदेशका पूर्वप्रमुख राजेश अहिराज भनिने राजेश झा पुर्पक्षका लागि कारागार चलान भएका छन्। न्यायाधीश पिताम्बर शर्माको इजलासले उनलाई थुनामा पठाउन आदेश गरेको हो। रौतहटको गढिमाई नगरपालिका ४ का ४६ वर्षीय झाविरुद्ध एक युवतीले बलात्कारको आरोपमा जाहेरी दिएकी थिइन्। १० दिन ...