काठमाडौं, १८ साउन । नेकपा माओवादी केन्द्रकी स्थायी समिति सदस्य जयपुरी घर्तीले विधान संशोधन गरे केन्द्रीय समितिको संख्या घटाउनुपर्ने प्रस्ताव गरेकी छिन्। काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा जारी केन्द्रीय समिति बैठकको दोस्रो दिन आफ्नो धारणा राख्दै उनले विधान सम्मेलभन्दा विशेष महाधिवेशन गर्नु उपयुक्त हुने सुझाव दिइन्। ‘विधान ...