ABC NEWS NEPAL | No.1 News channel of Nepal
१९ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माओवादी बैठकमा नारायणकाजीले भने-भ्रष्टाचारका फाइल खोल्दा पार्टीकै नेता परे पनि छाडिन्नँ


एबीसी न्यूज
१८ श्रावण २०८०, बिहिबार   ३ : १५   बजे

काठमाडौं, १८ साउन । केन्द्रीय समिति बैठकमा धारणा राख्दै उपप्रधानमन्त्री एवं गृहमन्त्री समेत रहेका पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ तस्बिर प्रदीपराज वन्त

नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भ्रष्टाचारका फाइल खोल्दा पार्टीभित्रकै मान्छे परेपनि नछाड्ने चेतावनी दिएका छन्।

प्रज्ञाप्रतिष्ठानमा जारी केन्द्रीय समितिको दोस्रो दिनको बैठकमा धारणा राख्दै उपप्रधानमन्त्री एवं गृहमन्त्री समेत रहेका श्रेष्ठले सुन तस्करी प्रकरणमा सरकारले गरिरहेको अनुसन्धान नरोकिने भन्दै प्रमाण भेटिए पार्टीका नेता समेत कारबाहीमा पर्ने बताएका हुन्।

‘भ्रष्टाचार, तस्करी लगायतका फाइल खोल्दा हामीले को पर्छ भनेर हैन, जो परेपछि नछाड्ने दृढता लिएका छौं,’ श्रेष्ठले भने, ‘पार्टी भित्रका परे पनि पछाडि नहट्ने संकल्प हाम्रो छ।’

साथै, उनले सरकारले गरेको राम्रो कामको प्रचार नहुँदा विपक्षीले भ्रम फैलाएको पनि बताए।

‘अहिले सरकारले इतिहासकै उत्कृष्ठ काम गरिरहेको छ तर सरकारले गरेका राम्रा कामको जति प्रचार हुनुपर्थ्यो त्यो हुन सकेन,’ श्रेष्ठले भने, ‘प्रचार नभएकैले विपक्षीले हामीमाथि फैलाएको भ्रम चिर्न सकिएको छैन।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मेहताका परिवारसँगको छलफल ‘सकारात्मक’, भोलि फेरि बस्ने

‘वातावरण निरीक्षक’को योग्यतामा विवाद, विज्ञले भने– वातावरण विज्ञानको मर्म कमजोर पार्ने प्रस्ताव

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu