काठमाडौ असार १० । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ९२०८०र८१ ० को लागि २५ अर्ब ५४ करोड ७८ लाख २० हजार रूपैयाँको बजेट ल्याएको छ । उपमेयर सुनिता डंगोलले आज सार्वजनिक गरेको बजेट वजक्तव्यअनुसार चालूतर्फ ८ अर्ब ६१ करोड ५३ लाख २८ हजार र ...