काठमाडौं, ८ असार । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले आगामी आर्थिक वर्षको लागि रु ८८ करोडको बजेट ल्याएको छ । नगरपालिकाले नगरका गौरवका आयोजनालाई प्राथमिकतामा राख्दै आर्थिक वर्ष २०८०÷८१ का लागि रु ८८ करोड सात लाख ९६ हजार विनियोजन गरेको छ । बिहीबार नगरपालिकाले १४औँ नगरसभाबाट उक्त ...