काठमाडौ ८ साउन । जनता समाजवादी पार्टी जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेस प्रदेशलाई मरुभूमिकरण हुन नदिन सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै उनले मधेसको सिंचाई र खानेपानी समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराए। मधेस प्रदेशमा डिप बोरिङ र विद्युतीय सिंचाई प्रणालीको व्यवस्था ...