काठमाडौ ९ साउन । पाकिस्तानले तेस्रो तथा अन्तिम टी–२० क्रिकेटमा बङ्गलादेशलाई ७४ रनले हराउँदै शृङ्खला स्वीप हुनबाट जोगिएको छ । ढाकामा हिजो भएको खेलमा पाकिस्तानले टस हारेर पहिले ब्याटिङ गर्दै ७ विकेट गुमाउँदै १७८ रन बनायो । जवाफमा बङ्गलादेश १६ ओभर ४ बलमा १०४ रनमै ...